लोक सेवा

लोक सेवा आयोगका परीक्षामा सफल प्रतिस्पर्धी

लोक सेवा आयोगले नेपालको निजामती लगायतका विभिन्न क्षेत्रका परीक्षा लिई सफल उमेदवार छनौट गरी सिफारिस गर्ने काम गर्दछ । लोक सेवा आयोगको परीक्षाको हामी धेरै तयारीमा हुन सक्छौं । परीक्षादेखि डराउनु हुँदैन । जीवन नै परीक्षा हो । तर औपचारिक