लोक सेवा

प्रदेश दुईको लोकसेवा आयोगद्वारा प्राविधिकतर्फको रिक्त दरबन्दीका लागि दरखास्त आह्वान (विज्ञापनसहित)

जनकपुरधाम । प्रदेश दुईको लोकसेवा आयोगले पहिलो पटक प्राविधिकतर्फको रिक्त दरबन्दीका लागि दरखास्त आह्वान गरेको छ । आयोगले राजपत्रांकित तृतीय श्रेणीरसातौं तह (प्राविधिक) मा दरखास्त आह्वान गरेको हो । खुल्लातर्फ इन्जिनियरतर्फ सिभिल हाइवेमा ३ जना, सिभिल स्यानिटरीमा २, सिभिल इरिगेसनमा