साहित्य

लघुकथा: भेटेको पैसा

प्रभादेवी पौडेल। म किनमेलको लागि बजार जान निस्किएकी थिएँ। केही पर पुगेपछि एउटा सानो हाते रुमालको पोको भेटियो। त्यहा केही चिज थियो।मैले एक्छिन खुट्टाका औंलाले खेलाएर दायाँ बायाँ हेरेर मात्र हातले समाए।पोको खोलि हेर्दा त्यसमा हजार हजारका पच्चीस वटा कट्कटाउॅदा