सूचना/प्रबिधि

ट्वीटरको लोगोमा चराको ठाउँमा राखियो पहेँलो कुकुर

लोकप्रिय सामाजिक सञ्जाल ट्वीटरको लोगो फेरिएको छ । यसअघि निलो चरा रहेकोमा अब पहेँलो कुकुर राखिएको छ । ट्वीटर खरिद गरी स्वामित्व लिएका एलन मस्कले आफ्नो ट्वीटर ह्याण्डलमा एक तस्वीर राखेर यसबारे जानकारी दिएका छन् । ट्वीटर किन्नु अघि इलन