सूचना/प्रबिधि

च्याटबोट प्रयोग गरिएकोमा आफूलाई ‘ठूलो पश्चात्ताप’

न्यूयोर्कमा एकजना वकिलले उनको फर्मले कानुनी अनुसन्धानका लागि च्याटजीपीटी प्रयोग गरेपछि अदालती सुनुवाइको सामना गरिरहेका छन् । एकजना न्यायाधीशले अदालतले ‘विशिष्ट अवस्थामा’ आफूलाई उभ्याउनुपरेको भन्दै उनले प्रस्तुत गरेका मिसिलमा हुँदै नभएको घटनाको उदाहरण दिइएको जनाए । च्याटजीपीटी प्रयोग गरेका ती