सूचना/प्रबिधि

ट्वीटरले गर्यो आफ्नो लोगो परिवर्तन

सामाजिक सञ्जाल ट्वीटरले आफ्नो लोगो परिवर्तन गरेको छ । यसअघिको परिचित नीलो ‘चरो’ लाई परिवर्तन गरेर सोमबार साँझदेखि ‘एक्स’ राखिएको हो । ट्वीटरका मालिक इलन मस्कले आइतबार साँझ आफ्ना कर्मचारीलाई इमेल गर्दै कम्पनी ‘एक्स’ मा परिणत हुने उल्लेख गरेका थिए