सूचना/प्रबिधि

टिकटक बन्द गर्ने विषयमा कांग्रेससँग कुनै सहमति भएको छैनः महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले टिकटक बन्द गर्ने सरकारको निर्णयमा सबै दलको सहमति भएको भनेर प्रधानमन्त्री ढाँटेको बताएका छन् । मंगलबार साँझ सामाजिक संजालमार्फत महामन्त्री थापाले टिकटक बन्द गर्ने निर्णमा दलहरुबीच सहमति नभएको बताएका हुन् । मंगलबार दिउँसो