सूचना/प्रबिधि

जापानमा मास्क लगाएका मान्छेको अनुहार चिन्ने प्रविधिको विकास

मानिसहरूको अनुहार चिन्ने प्रणाली विकास गर्ने जापानी कम्पनी एनईसीले मास्क लगाएका मानिसहरूको अनुहार चिन्नसक्ने एउटा नयाँ प्रविधि सुरु गरेको छ । यो प्रविधिको उपकरणले मानिसहरूको अनुहारको आँखाजस्ता मास्कले नछेकिएका भागलाई केन्द्रित गरेर हेर्छ । एक सेकेन्डभन्दा पनि कम समयमा यो

घोप्टे युग

गंगा वन । म,तिमी, हामी कोही पनि लगभग अछुतो छैनौं


प्रकाशित मिति | २०७७, २५ मंसिर बिहीबार १९:५७