सामाजिक संजाल फेसबुकमा समस्या, मेसेन्जर समेत चल्न छाड्यो



काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा समस्या देखिएको छ । मंगलबार राति एकाएक नेपालमा फेसबुक चल्न छाडेको हो । राति ९ बजेको समयमा चलिरहेका फेसबुक एकाउन्ट अचानक लगआउट भएका छन् । फेसबुकसँगै इन्टाग्राम र मे

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा समस्या देखिएको छ । मंगलबार राति एकाएक नेपालमा फेसबुक चल्न छाडेको हो । राति ९ बजेको समयमा चलिरहेका फेसबुक एकाउन्ट अचानक लगआउट भएका छन् । फेसबुकसँगै इन्टाग्राम र मेसेन्जर समेत चल्न छाडेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बल्ल उठ्यो भूकम्पले थलिएको लाप्राक

गाेरखा जिल्लाकाे उत्तरी भेगमा पर्ने लाप्राक क्षेत्रकाे धार्चे गाउँपालिका-४ स्थित गुप्सीपाखामा अवस्थित लाप्राक

लुम्बिनीमा एक महिनामा ४०२ दुर्घटना, ३६ जनाको मृत्यु

तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेशमा एक महिनामा चार सय दुईवटा दुर्घटना भएका छन्

वार्ता र संवादबाट पाथीभरा केबलकार निर्माण गर्न पहिचानवादी युवाहरूको अपील

काठमाडौं। पहिचानवादी युवाहरूले स्थानीय पहिचान र अस्तित्व संरक्षण गर्दै विकास निर्माण अघि बढाउन

भूकम्पको एकदशकः भत्किएका संरचना अझै अधुरा

प्रगति ढकाल, काठमाडौं । २०७२ को विनाशकारी (गोरखा) भूकम्पको दृष्यले हरेक वर्ष वैशाख