सूचना/प्रबिधि

गृह मन्त्रालय र टिकटकका अधिकारीहरुबीच दुरुपयोग रोक्ने विषयमा छलफल

काठमाडौं । गृह मन्त्रालय र टिकटकका अधिकारीहरुबीच सामाजिक सञ्जाल टिकटकको दुरुपयोग रोक्ने विषयमा छलफल भएको छ । टिकटकमा प्रकाशन तथा प्रसारण हुने गैरकानुनी सामग्री स्वतः हट्ने व्यवस्था मिलाउन र दोषीउपर कानुनबमोजिम कारबाही गर्न नेपाल प्रहरीको साइबर ब्युरोलगायत सरकारी निकाय र