सूचना/प्रबिधि

उपभोक्ताले पनि प्रयोग गर्न थाले चीनमा मोबाइलमा फाइभ जी

चीनमा मोबाइल टेलिफोन र इन्टरनेट सेवा प्रदायकहरूले सर्वसाधारण उपभोक्तालाई फाइभ जी (5G) सेवा उपलब्ध गराउन थालेका छन्। राज्यद्वारा सञ्चालित चाइना मोबाइल, चाइना युनिकम र चाइना टेलिकमले बिहीवारदेखि फाइभ जी डेटा योजना सुरु गरेका हुन्। प्रविधिको क्षेत्रमा चीन विश्वभरि अग्रणी बन्ने