सूचना/प्रबिधि

जासुसी गर्न विश्वका ५० हजार जनाको फोन नम्बरमा पेगास सफ्टवेयरमा

इजरायलको एउटा कम्पनीले निरङ्कुश सरकारहरूलाई बेचेको फोन मालवेयरबाट विश्वभरि अधिकारकर्मी, पत्रकार र वकिललाई लक्षित गरिएको मिडिया रिपोर्टहरूले जनाएका छन् । एनएसओ नाम गरेको कम्पनीका ग्राहकहरूको स्वार्थ रहेको ठानिएका ५० हजार जनाको फोन नम्बरमा उक्त स्पाइवेअर रहेको विवरण प्रमुख सञ्चार माध्यमहरू