सूचना/प्रबिधि

नयाँ सामाजिक सञ्जाल सञ्चालन गर्ने ट्रम्पको घोषणा

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ सामाजिक सञ्जाल सञ्चालनमा ल्याउने घोषणा गरेका छन् । बहुचर्चित सामाजिक सञ्जालहरु ट्वीटर र फेसबुकले उहाँका आधिकारीक “एकाउन्ट” हटाइदिएपछि उनले नयाँ सामाजिक सञ्जाल सञ्चालन गर्ने घोषणा गरेका हुन् । अमेरिकामा गत वर्ष भएको राष्ट्रपतीय निर्वाचनका बेलामा