सूचना/प्रबिधि

साढे दुई करोड जनसङ्ख्याको पहुँचमा इन्टरनेट

काठमाडौं । नेपालमा साढे दुई करोड जनसङ्ख्यामा इन्टरनेट सेवाको पहुँच पुुगेकोे छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७७/७८ को आठ महिना (गत साउनदेखि फागुन मसान्तसम्म) को तथ्याङ्कअनुसार नेपालमा दुई करोड ६३ लाख ५६ हजारभन्दा बढी जनसङ्ख्याको