हाइलाइट

जनकपुरधामका दुई युवाको भारतमा हत्या

जनकपुरधाम । धनुषाका दुई युवाको भारतमा अपहरणपछि हत्या भएको छ । दुई साताअघिदेखि सम्पर्कबिहीन भएका जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ८ का २१ वर्षीय रोहित साह र वडा नम्बर १३ का २२ वर्षीय विष्णु साहको हत्या भएको हो । मृतक दुवैजना