हाइलाइट

पदीय मर्यादा र भूमिकालाई गरिमायुक्त बनाउनु मेरो पहिलो दायित्वः सभामुख

काठमाडौं । सभामुख देवराज घिमिरेले जनताप्रतिको उत्तरदायित्व र जवाफदेहीतालाई पहिलो प्राथमिकतामा राखेर सभामुखको भूमिका निर्वाह गर्ने बताएका छन् । शनिबार प्रतिनिधिसभाको बैठकमा आफूलाई सभामुखमा निर्वाचित गराएकोमा धन्यवाद व्यक्त गर्दै सभामुख घिमिरेले निष्पक्ष भूमिका निर्वाह गर्ने बताएका हुन् । उनले बहुदलिय