हाइलाइट

कांग्रेसका कमलबहादुर शाह सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नियुक्त

धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका नेपाली कांग्रेसका दलका नेता कमलबहादुर शाह नियुक्त भएका छन्। प्रदेश प्रमुख देवराज जोशीले शाहलाई बिहीबार साँझ मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। प्रदेश सभाबाट एमालेका दलका नेता राजेन्द्रसिंह रावलले विश्वासको मत नपाएपछि उनी पदमुक्त भएका थिए। माओवादी केन्द्र,