हाइलाइट

संसदको दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले आज सम्बोधन गर्ने

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । संसद् भवन नयाँ बानेश्वरमा दिउँसो ३ बजे बैठक बस्ने संसद् सचिवालयले जनाएको छ । दिउँसो ३ बजे संसद्को दुवै सदनको संयुक्त बैठक बस्नेछ । उक्त बैठकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले संबोधन गर्ने कार्यक्रम रहेको