स्वास्थ्य

प्रधानमन्त्रीलाई गगन थापाको खुला पत्रः कोरोना भाइरस परीक्षणको दायरा बढाउन आग्रह

काठमाडौं । कांग्रेस नेता एवं पूर्वस्वास्थ्यमन्त्री गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई खुला पत्र लेख्दै कोरोना भाइरस परीक्षणको दायरा बढाउन आग्रह गरेका छन् । थापाले सामाजिक संजाल फेसबुक र ट्वीटरमार्फत प्रधानमन्त्रीलाई खुला पत्र लखेको हुन् । पत्रमा उनले एक साताको