प्रधानमन्त्रीलाई गगन थापाको खुला पत्रः कोरोना भाइरस परीक्षणको दायरा बढाउन आग्रह



काठमाडौं । कांग्रेस नेता एवं पूर्वस्वास्थ्यमन्त्री गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई खुला पत्र लेख्दै कोरोना भाइरस परीक्षणको दायरा बढाउन आग्रह गरेका छन् । थापाले सामाजिक संजाल फेसबुक र ट्वीटरमार्फत प्रधानमन्त्रीलाई खुला पत्र लखेको हुन् ।

पत्रमा उनले एक साताको लकडाउनको सदुपयोग गर्दै हजारौंमा कोरोना परीक्षण गर्न आग्रह गरेका छन् । यसका लागि हाल राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको क्षमताको पूर्ण सदुपयोग गर्नुपर्ने भन्दै धरान, पोखरा र नेपालगञ्जमा पनि परीक्षण गर्ने उच्चस्तरीय समन्वय समितिको निर्णय तत्काल कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् । यो पनि पर्याप्त नहुने भन्दै उनले भनेका छन्, ‘कम्तीमा हरेक प्रदेशमा तत्काल परीक्षण सुरु गर्नुपर्छ ।’

प्रधानमन्त्रीलाई गगन थापाको खुला पत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कोभिडको खोप लगाएका मानिसले पनि भाइरस सार्न सक्छन् ?

कोभिड-१९ विरुद्ध खोप लगाएकाहरूले समेत अरूलाई कोरोनाभाइरस सार्न सक्ने हुँदा लकडाउनका नियमहरू पालना

प्रधानमन्त्रीद्वारा राप्ती पुलको उद्घाटन

लुम्बिनी । प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यकाको राप्ती नदीमा

अब निरंकुशताको टाउकोमै हान्ने गरी आन्दोलन : प्रचण्ड

काठमाडौं । नेकपाको प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले  निरंकुशताको टाउकोमै हान्नुपर्ने अवस्थाको

नेकपाको प्रचण्ड-नेपाल समूहले गर्यो अर्को चरणको आन्दोलनका कार्यक्रम घोषणा

काठमाडौं । नेकपाको प्रचण्ड-नेपाल समूहले अर्को चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।