स्वास्थ्य

काठमाडौंका १६ वटा निजी अस्पताललाई कोभिड क्लिनिक सञ्चालनको अनुमति

काठमाडौं । स्वास्थ्य मन्त्रालयले वीरजंगको छपकैयामा चार सय जनाको र्यापिड टेष्ट गरिएको र नतिजा नेगेटिभ आएको जनाएको छ । मन्त्रालयमा बिहीबार आयोजित नियमित पत्रकार स्म्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले यसअघि कोरोना संक्रमित भेटिएका उक्त स्थानमा सम्भावित कोरोना संक्रमितको र्यापिड