सनसिटीमा बस्दै आएका दुई जनामा कोरोना संक्रमण भएको पुष्टि



काठमाडौँ । पाटन अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएका एकै परिवारका तीनजना मध्ये र्यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) किटबाट परीक्षण गर्दा दुई जनामा कोरोना संक्रमण पोजिटिभ देखिएको छ । एक जनाको रिपोर्ट भने पोजेटिभ नदेखिएको मन्त्रालयले जनाएको छ । । पेप्सीकोलास्थित सनसिटीमा बस्दै आएका उनीहरूलाई कोरोनाको आशंकामा सोमबार पाटन अस्पताल भर्ना गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
झापामा फेरि निषेधाज्ञा

झापा । कोभिड–१९ को सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि झापाका प्रमुख जिल्ला अधिकारी

आफू मात्रै होइन,काङ्ग्रेसलाई सखाप पर्ने भयो एमालेले !

केशवप्रसाद भट्टराई । १. एमाले भित्रको कायरतापूर्ण आपसी किचकिचले गएको सरकारको आधा कार्यकाल

भरतपुर अस्पताल भरियो कोरोना सङ्क्रमितले

चितवन । चितवनको भरतपुर अस्पतालमा कोरोना सङ्क्रमणका बिरामीको चाप बढेको छ । जिल्लामा

राजनीतिका नाममा ढाँट्ने, खेल्ने र लुट्नेको नकाव उतारेर शिक्षित युवालाई नेतृत्वमा पुर्याउनुपर्छ

डा. युवराज संग्रौला । सन् १९०९ मा सांघाइमा युथ भन्ने पत्रीका प्रकाशित गर्ने