स्वास्थ्य

गण्डकी प्रदेशका थप दश जनामा कोरोना संक्रमण

काठमाडौं । गण्डकी प्रदेशमा शनिबार थप दश जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशका तनहुँ, बागलुङ, कास्की, गोरखा, स्याङ्जा, नवलपरासी जिल्लामा गरी थप १० जनामा संक्रमण पुष्टि भएको हो ।