निजी अस्पतालले अब २० प्रतिशत शैया कोभिड व्यवस्थापनका लागि छुट्याउनुपर्ने



काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २० प्रतिशत शैया कोरोना भाइरस व्यवस्थापनका लागि छुट्याउन निजी अस्पताललाई निर्देशन दिएको छ ।

घनाबस्ती भएका जिल्ला र सहरहरुमा संक्रमण वृद्धि भएको तथा काठमाडौंमा शैया अभाव हुँदै गएको भन्दै मन्त्रालयले निजी क्षेत्रका अस्पताललाई समेत २० प्रतिशत शैया कोभिड व्यवस्थापनका लागि राख्न निर्देशन दिएको हो । कुनै पनि अस्पतालमा भर्ना भएका बिरामीलाई कोभिड १९ संक्रमण पुष्टि भए हब अस्पतालको समन्वय बिना रिफर नगर्न पनि मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अनुरोध गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा पहिलो पटक  पुगे दुई टिपर

  सिमकोट (हुम्ला) । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटमा

गोरखामा भएको मोटरसाइकल दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते

गोरखा । पृथ्वीराजमार्गअन्तर्गत पर्ने गोरखा–आँबुखैरेनी सडकखण्डमा शुक्रबार मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको

सुर्खेतको बुलबुले तालमा अब मोटरबोट सेवा

    काठमाडौँ । सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले तालमा  मोटरबोटको परीक्षण सेवा सुरु भएको

बागलुङमा आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु, दुई घाइते

  ढोरपाटन (बागलुङ) । बागलुङमा आगलागीमा परी एकजानको मृत्यु भएको छ भने दुईजना