गण्डकी प्रदेशमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । गण्डकी प्रदेशमा शुक्रबार थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तनहुँ र स्याङ्जामा गरी थप २१ जनामा संक्रमण पुष्टि भएको हो ।

सबै खुशी होउन, सबैको कल्याण होस् ।