गण्डकी प्रदेशका थप दश जनामा कोरोना संक्रमण
काठमाडौं । गण्डकी प्रदेशमा शनिबार थप दश जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशका तनहुँ, बागलुङ, कास्की, गोरखा, स्याङ्जा, नवलपरासी जिल्लामा गरी थप १० जनामा संक्रमण पुष्टि भएको हो ।

सबै खुशी होउन, सबैको कल्याण होस् ।