अर्थ

सहकारीको ऋण लगानीमा अधिकतम ब्याजदर १४.७५ प्रतिशत

काठमाडौं । सहकारी संस्थाले ऋण लगानीमा लिने अधिकतम् व्याजदर १४.७५ प्रतिशतमा नबढ्ने गरी तोकिएको सहकारी विभागले जनाएको छ । ब्याजदर निर्धारण तथा सिफारिस समितिको सोमबारको निर्णयबमोजिम सहकारी ऐन, २०७४ को दफा ५१ र नियमावली, २०७५ को नियम २३ मा तोकिएका