एक अर्बको रेल एक वर्ष थन्कियो भने कति फाइदा कमाउँछ ?



भीम उपाध्याय ।

कुनै पनि मेसिनरीको मूल्य निरन्तर घट्दै जान्छ । त्यसलाई डिप्रेशियसन वा ह्रासकट्टी भनिन्छ । यो घट्ने मूल्य औषत १०%-१२% हुन्छ । नयाँ प्रविधिको निरन्तर क्रान्ति र आविष्कारका कारण मूल्य घट्ने दर वा ह्रासकट्टी २०- ५०% सम्म पनि हुन सक्छ ।

नेपालले एक अर्बमा किनेको रेल १ महिना थन्किदा १ करोड रुपैयाँ लागत मूल्य घटिसकेको हुन्छ । अर्थात् १ दिनमा ३ लाख मूल्य डिप्रेशियट वा ह्रासकट्टी भइसकेको हुन्छ । जति दिन थन्क्यो रेलको मूल्य र बाँकी आयु त्यति नै घट्दै गइरहन्छ ।

त्यसमाथि रेल प्रविधिमा वर्षेनी नयाँ नयाँ आविष्कार हुँदै गएकोले २,३ वर्षमा नै पहिलेको प्रविधि काम नलाग्ने बोझ बन्न पनि सक्छ । एक अर्बको यो जनकपुरको रेल पनि ५० वर्ष पूरानो प्रविधियुक्त हो । एक अर्बको रेलले कति फाईदा कमाउँछ कि बोझ बन्छ त्यो हेर्न बाँकी नै छ । जय शम्भो !

यो पनि

फोटोमा हेर्नुस् नेपाली रेल

 

एउटा इन्जिन र चार वटा बोगी रहेको नेपाली रेलमा १३ सय सिट क्षमता

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा पहिलो पटक  पुगे दुई टिपर

  सिमकोट (हुम्ला) । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटमा

सुर्खेतको बुलबुले तालमा अब मोटरबोट सेवा

    काठमाडौँ । सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले तालमा  मोटरबोटको परीक्षण सेवा सुरु भएको

बागलुङमा आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु, दुई घाइते

  ढोरपाटन (बागलुङ) । बागलुङमा आगलागीमा परी एकजानको मृत्यु भएको छ भने दुईजना

आर्थिक गतिविधिमा आएको समस्याका कारण बैंकिङ प्रणालीको कर्जा असुली दबाबमाः गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल राष्ट्र बैंकको २०८० साल