अर्थ

पर्यटन वर्षमा होटलको कोठामा ३० र खानामा १५ प्रतिशत छुट दिइने

काठमाडौं । होटल व्यवसायीले नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै छुट योजना सार्वजनिक गरेका छन् । होटल संघ नेपाल (हान) ले भ्रमण वर्षलाई लक्षित गरी नेपाल आउने सबै विदेशी पाहुनाका लागि छुट दिने घोषणा गरेको हो । हानका महासचिव