अर्थ

लगानी बोर्डद्वारा एक खर्ब ८५ अर्बको लगानी स्वीकृत

काठमाडौँ । लगानी बोर्डले विभिन्न सात परियोजनाका लागि एक सय ८५ अर्ब ४३ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको बैठकले उक्त लगानी स्वीकृत गरेको हो । निर्णय अनुसार लगानी स्वीकृत भएकामा पाँचवटा जलविद्युत