अर्थ

तरकारी बजारमा ‘क्यूआर कोड’मार्फत भुक्तानी

काठमाडौं । डिजिटल वित्तीय प्रणालीको विकास तथा प्रवद्र्धन गर्न भन्दै नक्सालको तरकारी बजारमा ‘क्यूआर कोड’मार्फत भुक्तानी प्रक्रियाको शुभारम्भ गरिएको छ । नेपाल राष्ट्र बैंक र सानिमा बैंकको संयुक्त सहकार्यमा शुक्रबारदेखि नक्सालको तरकारी बजारमा क्यूआर कोर्ड भुक्तानी प्रक्रिया लागू गरिएको हो