नौ सय रुपैयाँले घट्यो सुनको मूल्य



काठमाडौं । सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले ओरालो लागेको छ ।

छापावाला सुन मङ्गलबार प्रतितोला ९४ हजार ९०० रुपैयाँमा कारोवार भएको थियो । प्रतितोला ९०० रुपैयाँले आज ओरालो लागी ९४ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै तेजाबी सुन मङ्गलबार प्रतितोला ९४ हजार ४०० रुपैयाँमा कारोवार भएकामा आज भने प्रतितोला ९३ हजार ५०० रुपैयाँमा कारोवार हुने गरी मूल्य तोकिएको छ ।

यसैगरी चाँदी प्रतितोला ५० रुपैयाँले घटेको छ । प्रतितोला एक हजार ३१५ रुपैयाँ मा मङ्गलबार कारोवार भएको चाँदी आज भने प्रतितोला एक हजार २६५ रुपैयाँमा कारोवार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पर्यटन क्षेत्रलाई सङ्कटग्रस्त घोषणा गर्न पोखराका पर्यटन व्यवसायीको माग

पोखरा । कोभिड–१९ को महामारीले पर्यटन क्षेत्र नराम्ररी प्रभावित भएको जनाउँदै यस क्षेत्रका

नेप्सेमा दोहोरो अङ्कको गिरावट, तीन कम्पनीको शेयरमा सकारात्मक सर्किट

काठमाडौं । कोरोनाको नियन्त्रणका लागि सरकारले निषेधाज्ञा जारी गरेको समयमा समेत धितोपत्र बजारमा

आपसी सहमतिमा पारिश्रमिक तोक्न पाउने व्यवस्थामा हस्तक्षेप नहोस्ः महासंघ

काठमाडौं । न्यूनतम पारिश्रमिक वृद्धिबारे नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ र

निषेधाज्ञाको मापदण्डमा रही निर्माणका काम गर्न कठिनः महासंघ

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासङ्घले कोभिड–१९ को बढ्दो सङ्क्रमणसँगै राजधानीसहित विभिन्न जिल्लामा