अर्थ

सबै विज्ञापन एजेन्सीलाई सामाजिक सुरक्षा कोषमा आवद्ध हुन सरकारको निर्देशन

काठमाडौं । सरकारले सबै विज्ञापन एजेन्सीहरुलाई सामाजिक सुरक्षा कोषमा आवद्ध हुन निर्देशन दिएको छ । बिहीबार काठमाडौंमा आयोजित ‘सामाजिक सुरक्षा कोष अभिमुखिकरण’ कार्यक्रममा कोषकी प्रवक्ता रमा भट्टराईले सामाजिक सुरक्षा कोषमा आवद्ध हुन सबै विज्ञापन एजेन्सीहरुलाई निर्देशन दिएकी हुन् । सामाजिक