अर्थ

शेयर बजारमा ११ अंकको गिरावट

काठमाडौं । शेयर बजार मङ्गलबार पनि दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से मंगलबार ११ दशमलव ८२ अङ्कले घटेर एक हजार नौ सय २१ दशमलव ३१ विन्दुमा झरेको छ । बैंक र जीवन बीमाबाहेक अरू सबै समूहको शेयर