अर्थ

भक्तपुरका जुजु धौ व्यवसायीलाई माग धान्न भ्याइनभ्याइ

लक्ष्मी गारु, भक्तपुर । भक्तपुरका जुजु धौ व्यवसायीहरुलाई यतिबेला माग धान्ने चटारो परेको छ । नेपाली लोकपरम्परा अनुसार भोलि बुधबार असार १५ रोपाइँ महोत्सव गरी दही चिउरा खाने दिन । असार १५ को अवसरमा दहीको माग उच्च हुने भएकाले भक्तपुरका