मनोरन्जन

रामकृष्ण ढकालको गीतमा सरिता लामिछाने र प्रकाश सपूतको अभिनय

काठमाडौं । गायक रामकृष्ण ढकालको स्वरमा तीहार गीत सार्वजनिक भएको छ । ‘टीका माला’ बोलको गीतमा रामकृष्ण ढकालले स्वर भरेका छन् । रमेश बिजीको शब्द रहेको गीतमा संगीत बिबी अनुरागीले भरेका छन् । गीतमा प्रेम, धोका, कुलत तथा दिदी भाइबीचको