‘छेउमा आयो भमरा'(भिडियोसहित)



कृष्ण खरेलले नयाँ गीत ‘छेउमा आयो भमरा’ सार्वजनिक गरेका छन् । निहारीका फिल्मस प्रालिले उत्पादन गरेको उक्त म्यूजिक भिडियोमा सुमन पौडेल ,सुमी घर्ती मगर र कृष्ण खरेलको दमदार अभिनय रहेको छ ।

लेखु सहयात्रीले लेखेको शब्दलाई पुरुषेत्तम सुवेदीले संगीत भरेका छन् । गीतमा गोकुल खरेल र विन्दु परियारको स्वर समावेश छ । किशोर थापाको मिक्सिङ रहेको गीतलाई ए वान म्युजिसियले बजार व्यवास्थापन गरेका छ ।

योगेश शाक्यले खिचेको गीतलाई दीपक श्रेष्ठले निर्देशन गरेका हुन् । गीतमा दीपककै कोरियोग्राफी रहेको शाहिल खानले सम्पादन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कराप रुम्बाको “पर्देशीको जीवन” सार्वजनिक

काठमाडौं । गायक कराप रुम्बाको “पर्देशीको जीवन” बोलको गीत सार्वजनिक भएको छ ।

गायक दुर्गा बिरहीको “भोकै छौकि” सार्वजनिक (भिडियोसहित)

गायक दुर्गा बिरही र गायीका पूजा क्षेत्रीको स्वरमा नयाँ गीत “भोकै छौकि” सार्वजनिक

दिपेश लामाको “टिकटक २” (भिडियोसहित)

काठमाडौं । पछिल्लो चरणमा सेलो गित संगितमा नाम कमाउन सफल लोकप्रिय गायक जेबि

‘हे नवदुर्गा’ भजन सार्बजनिक

‘हे नवदुर्गा’ बोलका भजन सार्बजनिक भएको छ । गायिका मेनुका पौडेलले नवरात्रको अवसर