नयाँ गीत ‘संगै मरौला’ सार्वजनिक



नयाँ गीत ‘संगै मरौला’ सार्वजनिक भएको छ । गायक निशान भट्टराईको स्वरमा ‘संगै मरौला’ बोलको गीत सार्वजनिक भएको हो ।
यो गीतमा सन्तोष जंग थापाको शब्द छ भने नविन कार्कीको संगीत रहेको छ । गीतको भिडियोमा मोडेल नविन बुढाथोकी र अभिनेत्री अनु शाहले अभिनय गरेका छन ।रामकृष्ण चौलागाईले खिचेको भिडियोलाई बिकाश धमलाले सम्पादन गरेका हुन्। भिडियोको निर्देशन आशिक राईले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गायक दुर्गा बिरहीको “भोकै छौकि” सार्वजनिक (भिडियोसहित)

गायक दुर्गा बिरही र गायीका पूजा क्षेत्रीको स्वरमा नयाँ गीत “भोकै छौकि” सार्वजनिक

दिपेश लामाको “टिकटक २” (भिडियोसहित)

काठमाडौं । पछिल्लो चरणमा सेलो गित संगितमा नाम कमाउन सफल लोकप्रिय गायक जेबि

‘हे नवदुर्गा’ भजन सार्बजनिक

‘हे नवदुर्गा’ बोलका भजन सार्बजनिक भएको छ । गायिका मेनुका पौडेलले नवरात्रको अवसर

अञ्जु पन्तको ‘ताप्लीको रानीपोखरी’(भिडियोसहित)

गायिका अञ्जु पन्तको स्वर रहेको गीत ‘ताप्लीको रानीपोखरी’ सार्वजनिक भएको छ । पन्तले