अञ्जु पन्तको ‘ताप्लीको रानीपोखरी’(भिडियोसहित)



गायिका अञ्जु पन्तको स्वर रहेको गीत ‘ताप्लीको रानीपोखरी’ सार्वजनिक भएको छ । पन्तले यो गीत गायक तथा संगीतकार डिबी खड्कासँग गाएकी छन् । अचुत नेपालको शब्द रहेको लोकशैलीमा तयार गीतको संगीत एरेन्ज देबेन्द्र नेवाले गरेका छन् ।

गीतमा अञ्जली अधिकारी र शोभित प्रसाईँको रोमान्स देख्न सकिन्छ । प्रकाश खड्काको छायाँकन, लक्ष्मण चौहानको सम्पादन रहेको भिडियो बिक्रम चौहानले निर्देशन गरेका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘मैसावले घाइते दिलमा आरा चलाइस्यो….'(भिडियोसहित)

गायक सत्यराज आचार्य र स्वरुपराज आचार्यको स्वर तथा संगीतमा गीत ‘मैसाव’ सार्वजनिक भएको

दोहोरी साँझ सञ्चालनको अनुमति दिन कलाकारहरुको माग

काठमाडौं । दोहोरी साँझ तथा रात्रिकालिन व्यवसाय सञ्चालन तथा व्यवस्थापन समितिले सरकार तथा

शिवराजको ‘मुना'(भिडियोसहित)

गायक शिवराज जङ्गमको मर्मस्पर्शी गीत ‘मुना’ सार्वजनिक भएको छ । घरायसी तथा व्यावहारिक

स्मिता दाहालको ‘मालिंगो'(भिडियोसहित)

गायिका स्मीता दाहालको नयाँ ‘श्रव्य दृश्य’ सङ्ग्रह सार्वजनिक भएको छ । आफैँले गाएको