मनोरन्जन

नियम विपरित पोस्टर टाँसेको भन्दै ‘बगान’लाई महानगरले तिरायो ५० हजार जरिवाना

काठमाडौँ । काठमाडौं महानगरपालिकाले नियम विपरित पोस्टर टाँसेको भन्दै सरोज खनाल निर्देशित ‘बगान’लाई ५० हजार जरिवाना तिराएको छ । निर्माता सुरेश वाग्लेले फेसबुकमा पैसा तिरेको रसिद राख्दै महानगरले सहयोग नगरेको गुनासो गरेका छन् । महानगरले पोस्टर टाँसी दृश्य प्रदूषण तथा