मनोरन्जन

‘रणा भो’ को छायाँकन सुरु

काठमाडौं । वेब सिरिज ‘रणा भो’ निर्माण हुने भएको छ । आइतबबार भद्रकाली मन्दिरमा शुभमुहूर्त गर्दै सिरिजको छायाँकन सुरु गरिएको हो । मुभि पोइन्टको प्रस्तुती र ज्ञारा इन्टरटेनमेन्टको सहकार्यमा निर्माण हुने सिरिजलाई रामजी राउत र ज्ञान कुमार कट्टेल मिलेर निर्देशन