मनोरन्जन

यस्तो छ ‘अदृश्य’को ट्रेलर

काठमाडौं । अभिनेता प्रमोद अग्रहरी, रिस्ता बस्नेत र सोहीत मानन्धरको मुख्य भूमिका रहेको सिनेमा ’अदृश्य’को सस्पेन्स थ्रिलर ट्रेलर सार्वजनिक गरिएको छ । सिनेमा सार्वजनिक २ मिनेट १३ सेकेण्ड लामो ट्रेलरले पछिल्लो समय देशमा भैरहेका हत्या, हिंसा र बलत्कार जस्ता अपराधको