सुम्निमाको ‘तारा’ सार्वजनिक



काठमाडौँ । गायिका सुम्निमाको ‘तारा’ गीत सार्वजनिक भएको छ । के टमोटको शब्द रहेको गीतमा गायिका सुम्निमाकै सङ्गीत रहेको छ । गीतको भिडियोलाई अभि सम्पाङ राईले निर्देशन गरेका छन् ।

भिडियोमा विराज घिमिरेको सहनिर्देशन रहेको छ । विकेश मगर र समन महर्जनको संयुक्तरूपमा छायाङ्कन गरेको भिडियोको सम्पादन विकेश, समन र सुम्निमाले गरेका हुन् ।

भिडियोमा रङ संयोजन विकेश मगरले गर्नुभएको छ । गीतमा सुमित तामाङ, रजीन तामाङ, दीपेन्द्र तामाङ, राजाराम तामाङ र सम्राट तामाङको नृत्य रहेको छ । सार्वजनिक भिडियोलाई सुम्निमाकै आधिकारिक युट्युब च्यानलमार्फत प्रस्तुत गरिएको छ । सुम्निमाको यसअघि मन्नतलगायतका विभिन्न गीतहरू सार्वजनिक भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
शान्ति श्रीको तीज गीत ‘मै हुँ शिवको शिवानी’

काठमाडौं । गायिका शान्ति श्री परियारको ‘मै हुँ शिवको शिवानी’बोलको तीज गीत सार्वजनिक

मेषी दण्डः मातृभाषामाथि दमनको एक इतिहास

  काठमाडौँ । सबै मान्छेले बोल्ने भाषा एउटै भए के हुन्थ्यो होला ?

अरुण थापा स्मृति साँझ: गुञ्जिए कालजयी गीतहरू

भक्तपुर । ‘साँझको जुनसँगै, आउँछौ तिमी भनेर, टोलाइरहन्छु आकाशमा रातको तारा गनेर सजाइरहन्छु,

आँचल र विवेक अभिनित ‘बर एण्ड वधु’को ‘तिमी सँग’

काठमाडौं । आँचल शर्मा र वुवेक कर्माचार्य फिचार्ड नेपाली चलचित्र ‘बर एण्ड वधु’को