कृष्णदेव रुपाखेतीको निर्देशनमा ‘तिम्रो मेरो दिलको बास’



काठमाडौँ । गायक प्रमोद खरेल र गायिका अन्जु पन्तको स्वरमा रहेको ‘तिम्रो मेरो दिलको बास’ गीत सार्वजनिक भएको छ ।

आइतबार सगरमाथा डिजिटलको युट्युब च्यानलबाट गीतको भिडियो सार्वजनिक गरिएको हो । सन्तोष श्रेष्ठको शब्द तथा संगीतमा सजिएको यस गीतको भिडियो एरेन्ज कमल सौरागले गरेका हुन्। गीतको भिडियोमा शील्पा पोखरेल र अनुप जंग थापाले फिचरिङ गरेका छन् ।

एअन म्युजिसियन स्टुडियोमा रेकर्डिङ गरिएको यस गीतको भिडियो कृष्णदेव रुपाखेतीले निर्देशन गरेका हुन्। सम्पादन मीन रावल र छायाँकन मुकेश हुमागाईंले गरेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यस्तो छ ‘कमेडी दरबार’ को टिजर

काठमाडौँ । कमेडी रियालिटी सो ‘कमेडी दरबार’ को टिजर सार्वजनिक गरिएको छ ।

मनोरञ्जन कर खारेज गर्न वाग्मती प्रदेश सरकारसमक्ष माग

  काठमाडौँ । ठमेल पर्यटन विकास परिषद्ले ठमेलभित्र सञ्चालित व्यवसायमा लगाएको पाँच प्रतिशत

‘लण्डन टु पेरिस’को ट्रेलर सार्वजनिक

काठमाडौं । निर्देशक घनश्याम लामिछाने निर्देशित फिल्म ‘लण्डन टु पेरिस’को ट्रेलर सार्वजनिक भएको

भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

काठमाडौँ भजन शिरोमणि भक्तराज आचार्यको जीवनीमा आधारित चलचित्र ‘आचार्य’ पुनः प्रदर्शन हुने भएको