स्मिता दाहालले ल्याइन् ‘लुकाउने ठाउँ छैन’



काठमाडौँ । गायिका स्मिता दाहाल र भारतीय गायक दिव्य कुमारको स्वरमा रहेको नयाँ गीत ‘लुकाउने ठाउँ छैन जाली रुमाल’ शनिबार सार्वजनिक भएको छ ।

सरोज ओलीको शब्द, दीपक शर्माको सङ्गीत र रिकेश गुरुङले संयोजन गर्नुभएको गीतको श्रव्यदृश्यको निर्देशन गम्भीर विष्टले गरेका छन् । श्रव्यदृश्यमा प्रियङ्का कार्की, आयुष्मान देशराज जोशी र सरोज ओलीले अभिनय गरेका छन् ।

टि इन्टरटेन्मेन्टले आज ‘युट्युब’मार्फत सार्वजनिक गरेको उक्त गीतको छायाँकन नवराज उप्रेतीले गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यस्तो छ ‘कमेडी दरबार’ को टिजर

काठमाडौँ । कमेडी रियालिटी सो ‘कमेडी दरबार’ को टिजर सार्वजनिक गरिएको छ ।

मनोरञ्जन कर खारेज गर्न वाग्मती प्रदेश सरकारसमक्ष माग

  काठमाडौँ । ठमेल पर्यटन विकास परिषद्ले ठमेलभित्र सञ्चालित व्यवसायमा लगाएको पाँच प्रतिशत

‘लण्डन टु पेरिस’को ट्रेलर सार्वजनिक

काठमाडौं । निर्देशक घनश्याम लामिछाने निर्देशित फिल्म ‘लण्डन टु पेरिस’को ट्रेलर सार्वजनिक भएको

भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

काठमाडौँ भजन शिरोमणि भक्तराज आचार्यको जीवनीमा आधारित चलचित्र ‘आचार्य’ पुनः प्रदर्शन हुने भएको