शिक्षा

क्रान्ति लामाको अध्यक्षतामा ११ सदस्यीय गाउँपालिका स्तरीय विद्यालय व्यवस्थापन कमिटी गठन

काभ्रे । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालको काभ्रेको भुम्लु गाउँपालिका स्तरीय कमिटी गठन भएको छ । क्रान्ति लामाको अध्यक्षतामा ११ सदस्यीय गाउँपालिका स्तरीय कमिटी भएको हो । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालका प्रदेश तीनका सचिव संगम लामाको उपस्थितिमा