कक्षा ११ र १२ को परीक्षा स्थगित



काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले अर्को सूचना जारी नभएसम्मका लागि कक्षा ११ र १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । मंगलबार बसेको परीक्षा बोर्डको बैठकले परीक्षास्थगित गर्ने निर्णय गरेको हो । ‘कोरोना भाइरसका कारण देश बन्दाबन्दीमा रहेकोले तत्कालका निम्ति निर्धारित परीक्षा तालिका स्थगित गर्ने निर्णय भएको बोर्डले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चोर, फटाहा र भ्रष्टलाई आफू भोटहाल्ने अनि स्वच्छ राजनीति खोज्ने उल्लू हामी कि नेता ?

केशवप्रसाद भट्टराई । चुनावमा असल र इमान्दार मानिस चुन्न हामी पनि त असल

मध्यपश्चिम विश्वविद्यालयका कागजपत्र अख्तियारको नियन्त्रणमा

कर्णाली । मध्यपश्चिम विश्वविद्यालयका कागजपत्रहरु अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयले नियन्त्रणमा लिएको

आफ्ना माग उठाउँदा विश्वविद्यालयको पठनपाठनमा कुनै आँच नआओस्ः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्ना माग र हकहितका विषयलाई उठाउँदा विश्वविद्यालयको पठनपाठनमा

कर्णालीमा अझै ६० हजार पाठ्यपुस्तक अभाव

कर्णाली । कर्णाली प्रदेशमा अझै करिब ६० हजार पाठ्यपुस्तक अभाव छ । जनक