अपराध

मुद्दा मिलाइदिने भन्दै ९० हजार घुस माग्ने पक्राउ

काठमाडौं । मुद्दा मिलाई दिन्छु भनी ९० हजार घुस लिएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखा तथा महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको संयुक्त प्रहरी टोलीले बिहीबार बिहान साढे सात बजेको समयमा काठमाडौं महानगर वडा