आन्तरिक राजश्व कार्यालका कम्प्युटर अपरेटर ४३ हजार घुससहित पक्राउ



काठमाडौँ । आन्तरिक राजश्व कार्यालय, बालाजुका कम्प्युटर अपरेटर ४३ हजार घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले अपरेटर राजन शर्मा र टिमुर किचन रेष्टुरेन्टका सञ्चालक सन्तोष थापामगरलाई पक्राउ गरेको हो ।

शर्माले टिमुर किचन रेष्टुरेन्ट ढुंगेधारा, बनस्थलीका संचालक थापा मगरसँग कर तिर्न सहजिकरण गरिदिने भन्दै ४३ हजार घुस माग गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पछिल्लो विकसित राजनीतिक घटनाक्रमलाई कार्टुनमार्फत व्यङ्ग्य

काठमाडौं । देशभक्त जनगणतान्त्रिक मोर्चाले कार्टुन प्रदर्शन गरी सरकारको विरोध गरेको छ ।

थप २१३ जनामा कोरोना संक्रमण, २९६ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा थप २१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य

प्रधानमन्त्रीलाई अदालतको अवहेलना मुद्दामा आफैं उपस्थित भएर जवाफ दिन सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफै उपस्थित

बुटवलमा शक्ति प्रदर्शन गर्दै प्रचण्ड-नेपाल समूहले भन्यो-हाम्रो जित सुनिश्चित छ

काठमाडौं । नेकपाको प्रचण्ड-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रतिगमनलाई पछार्न एकजुट हुन आमजनसमुदायलाई