त्रिभुवन विमानस्थलबाट ५० राउन्ड गोलीसहित एक जना पक्राउ



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५० राउन्ड गोलीसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंबाट झापाको भद्रपुर जान लागेका बद्रीहाङ राईलाई ५० थान गोलीसहित प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार विमानस्थलमा जाँचका क्रममा राईको ज्याकेटको खल्तीमा ५० राउन्ड गोली फेला परेको हो । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चीनले दिएको चार सय अक्सिजन सिलिन्डर नेपाल आइपुग्यो

काठमाडौं । चीनले अनुदानमा दिएको स्वास्थ्य सामग्री लिएर नेपाल एयरलाइन्सको वाइडबडी जहाज काठमाडौं

नागरिकको जीवन रक्षा गर्न सरकारका नाममा सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले कोभिड–१९ बाट नागरिकको जीवन रक्षाका लागि तत्काल प्रभावकारी ढंगले

नेताहरुबाट कुरै नबुझी खोपमा भ्रष्टाचार भयो भनेर नकारात्मक प्रचार गरियोः स्वास्थ्यमन्त्री त्रिपाठी

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कमिशनका कारण खोप खरिद प्रक्रिया अवरुद्ध भएको

कालीमाटी तरकारी बजार बन्द

काठमाडौं । पछिल्लो समय काठमाडौँ उपत्यकासहित देशभर कोरोना सङ्क्रमतिको सङ्ख्यामा वृद्धि भएको भन्दै